महाराजगन्ज नगरपालिकामा १२ वेडको क्वारेन्टाइन संचालन

0
Quantam abroad studies

धीरज काेरी
कपिलवस्तु , १४ चैत
कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा न. १  महाराजगन्ज मा १२  वेड क्वारेन्टाइन संचालन रहेको छ ।
विश्वामा महामारी का रुपमा फैलिएको काेराेना भाइरस बाट सुरक्षित राख्न काे लागि क्वारेन्टाइन निर्माण गरिएको छ । भारत बाट आएका  तीन व्यक्तिलाई क्वारेन्टाइनमा राखिएकाे  छ ।

तीन जना भारतबाट अाएका २१ बार्षिय राम चाैधरी महाराजगन्ज नगरपालिका वडा नं ६ बुटहानिया ,२२ बार्षिय निरज चाैधरी वडा नं २ गैडहवा र २६ बार्षिय ताैलेश्व कुर्मी वडा नं ११ बनगाइ घर रहेको छ ।

विदेश बाट र यही का व्यक्ति मा काेराेना भाइरस काे कुनै  लक्षण देखिएमा श्री जानकी माध्यमिक विद्यालयमा क्वारेन्टाइन नगरपालिका ले  बनाइएको छ । यस क्वारेन्टाइनमा भए का कुनै व्यक्ति मा लक्षण देखियो भने बुटवल प्रदेशिक अस्पतालमा पढाउने व्यवस्था रहेकाे छ । श्री जानकी माध्यमिक विद्यालय मा क्वारेन्टाइन निर्माण भएको छ त्यहाँ शाैचालय र चर्पी मा सरसफाइ रहेको छैन् ।

स्वास्थ्यकर्मी र कार्यालय सहयोगी गरेर चार जना  अनि
श्री जानकी माध्यमिक विद्यालय मा क्वारेन्टाइन निर्माण भएको छ त्यहाँ शाैचालय र चर्पी मा सरसफाइ प्रहरी पनि सुरक्षा काे लागि  क्वारेन्टाइनमा खटाइएका छन् । अवश्यक पारेकाे खण्डमा ५० वेड सम्मकाे क्वारेन्टाइनमा व्यवस्था गर्न सकिन्छ काेराेना भाइरस कार्यक्रम का संयोजक राधेश्याम जयसवाल ले बताउनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.