त्रिशक्ति समाजिक बिकास संस्थाले दियो कृष्णनगरलाई सहयोग ।

0
Quantam abroad studies

अजीत सिंह चौहान ,/ चैत २८
कपिलवस्तु – कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि कृष्णनगर नगरपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा त्रिशक्ति  समाजिक बिकास संस्थाले आर्थिक सहयोग गरेको छ । कृष्णनगरमा विभिन्न संघ संस्थाहरुले कैयौं परियोजना मार्फत करोडौं खर्च गरेपनि अहिलेसम्म यो त्रिशक्ति बाहेक कुनै संस्थाले यो प्रकोप ब्यवस्थापन कोषमा कुनै सहयोग गरेको छैन । यो संस्था सानो  भएर रु . ११००० सहयोग नै ठुलो रहेको मेयर रजत प्रताप शाहले बताउनु भयो । यो सहयोग सानो भएपनि अन्य संघसंस्था लाई सकारात्मक सोचको साथ यस्तो बिपत्तिको समयमा सहयोग गर्ने संदेश दिनको लागि दिइएको संस्थाका सचीव महेन्द्र कुमार धोबीले बताउनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.