
चैत्र २९
कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी को जिल्ला कमिटी सदस्या तथा नेपाल मुस्लिम संगठन सचिवालय सदस्य सुदोधन गाउँपालिका 2 को अजीजुरहमान शेख ज्यु को अनुरोध covid 19 ले सम्पूर्ण नागरिक मा पुर्याएको असार ले चिन्ता व्यक्त गर्नु भाऐको छः जसले आर्थिक सामाजिक राजनीतिक असार आम नागरिक माथी परेको छः जसले सम्पूर्ण वर्ग लाई चुनौती तथा अवसर पनि निर्माण गरेको छ नेकपा नेता शेख को अनुरोध घरमै बसौ घारायसी कार्य म बारबार सहयोग गरौ चुनौती लाई अवसर मा परिणत गरौ जसले सकारात्मक समाज निर्माण मा सहयोग पुग्छ।
नेपाल सरकारले कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागी देश लकडाउन गरेपछि छाक टार्न समस्या परिरहेका दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने मजदुरहरुको लागी तत्कालै राहत बितरण गर्नकोलागी लगत संकलन कार्य भईरहेकाले भंगहा नगर क्षेत्र भित्रमा रहेकोे असंगठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदुरहरुकाे भुलबस लगत संकलनमा नाम छुटन गएमा सम्बन्धित वडा कार्यालयमा जानकारी गाराई सहयोग गरिदिन सम्पुर्ण समाजसेवी ,राजनीति कर्मी,बुद्धिजीवी लगायत युवा वर्गमा भंगहा सनेकपा नेता अजिजुरहमान शेख द्वारा आग्रहाहले अपिल गरिएको छ।
