नेपालमा कोरोना सन्क्रमितहरुको संख्या ४२ पुग्यो ।

0
Quantam abroad studies

काठमाडौ /बैशाख ९
नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको ७ बजेको प्रेस बिज्ञाप्ती अनुसार नेपालमा हालसम्म कोरोना ( कोभिड १९ ) को संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेको र निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा ३ जनाको देखिएको छ भने अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा थप पुष्टि भएकोले उनी संक्रमितहरुलाई हाल कोशी अस्पतालमा उपचारका लागि पठाइएको बताइएको छ ।

हाल पुष्टि भएका संक्रमितहरुमा १८,१८,२०,३३,४०,४१,४१, र ५८ बर्षिय पुरुष , ३६ बर्षीय महिला र १ जनाको उमेर नखुलेको महिला गरि जम्मा ११ जनामा पोजेटिभ देखिएको छ । यसरी हालसम्म ४२ जनामा पुष्टि भएको मध्ये ४ जना निको भएर घर फर्किसकेको बताइएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.