निर्माण व्यावसायिक सँघका उपाध्यक्ष राेकायाले पत्रकारलाई सेनिटाईजर सहित माक्र्स वितरण ,

0
Quantam abroad studies

उत्तम कुमार थापा / बैशाख १०
बझाङ – निर्माण व्यावसायिक सँघ बझाङका उपाध्यक्ष राेकायाले बझाङ जिल्लामा कार्यरत पत्रकारलाई सेनिटाईजर सहित माक्र्स वितरण गरेका छन ।

अाज जिल्लामा कार्यरत विभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मी र पत्रपत्रिकामा कार्यरत सम्पुर्ण पत्रकारहुलाई प्रतिव्याक्ति एक सेनिटाईजर एक माक्र्स वितरण गरेकाे हाे ।

sahani furniture udyog

काेभिड १९ अर्थात काेरना सँक्रमणकाे बिश्वब्यापी रुपमा त्रास छाएको समयमा पत्रकारहरुले विभिन्न ठाउँमा रिपोर्टिङ गर्न जानुपर्ने बाध्यतालाई मध्येनजर गर्दै अाफुले सबै जिल्लामा कार्यरत पत्रकारलाई बितरण गरेकाे निर्माण व्यावसायि सँघ बझाङका उपाध्यक्ष दिपक राेकायाले बताए ।

सदरमुकाम चैनपुरमा वितरण गरिएको माक्र्स र सेनिटाईजर लिदै पत्रकारहरुले राेकायालाई बधाई दिनुभएको हाे ,जिल्लामा रहेका सबै पत्रकारलाई सामार्ग्रि वितरण गरिएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.