निर्माण व्यावसायिक सँघका उपाध्यक्ष दिपक राेकायाद्वारा खाद्यान्न वितरण ,

0
Quantam abroad studies

उत्तम कुमार थापा / बैशाख ११ आज बझाङ निर्माण व्यावसायिक सँघका उपाध्यक्ष दिपक राेकायाद्वारा खाद्यान्न वितरण गरिएको छ ।जिल्लाकाे मष्टा गाउँपालीका वडा नम्बर एकमा रहेका गरिव विपन्न,दलित परिवारलाई राेकायाद्वारा राहत वितरण गरिएको हाे ।

sahani furniture udyog

बिस्वभर माहामारीको रुपमा फैलीएको कोरना भाईरस कोभिड १९ न्युनिकरणका लागी सरकारले लकडाउन घोषणा गरेपछी गाँउपालीमा रहेका दलीत गरीव बिपन्न परिवारहरु लाई राहत बितरण गरेका हुन ।बझाङ निर्माण ब्यावसायी सँँघका उपाध्यक्ष रोकायाको ब्याक्तीगत सहयोग मा १५ कुईटल चामल १ कुईटल दाल र १ कुईटल नुन र मस्टा गाँउपालीका वाट २५ कुईन्टल चामल राहत बितरण गरेका हुन ।

राहत मस्टा गाँउपालीकाको रनाडा कोटदेवल दुङ्ग्री ठाना सन्देउमा प्रति परिवार ३० किलो चामल २ पाकेट नुन र १ किलो चामल बितरण गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका बझाङ जिल्ला सहसचिव रामचन्द्र रोकायाले बताएका छन ।
रोकायाका अनुसार राहत बितरण कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र खड्का दिपक रोकाया कलक खड्का र वडा अध्यक्ष बिजुली ओखेडाले बितरण गरेका हुन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.