बझाङ भारत सम्पर्क समितिद्वारा राहत वितरण ,

0
Quantam abroad studies

उत्तम कुमार थापा / बैशाख १२ बझाङ भारत सम्पर्क समितिद्वारा राहत वितरण गरिएको छ ।
काेरना सक्रमणले गर्दा लकडाउनका कारण दिल्लीमा अल पत्र परेका नेपालीहरु लाई नेपाली काङ्ग्रेस बझाङ भारत सम्पर्क समितिद्वारा राहत वितरण गरिएको हाे ।

राहत वितरण उपाध्यक्ष र नेपाली काङ्ग्रेस सम्पर्क समितिका सहकाेषाअध्यक्ष अम्बरराज उपाध्यायले दिल्ली मा अलपत्र परेका ३५ जना नेपाली दाजुभाइहरु लाई चामल दाल तेल वितरण गरेको हाे ।

उनले काेरना भाईरस बाट लकडाउनले गर्दा विदेशमा अहिले अलपत्र परि खाना लाउन गार्‍हो भएका पालम र जनकपुरी का ३५ जना नेपाली लाई सहयाेग गरेकाे बताउनु भएको हाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.