रोटिको कप्पाल हुदैन आईमाईको बुद्धि हुदैन भन्दै समन्वय प्रमुख खड्का,

0
Quantam abroad studies

उत्तम कुमार थापा ,बैशाक १३ समाजिक पदधारण गरेका व्याक्तिहरुले के यसरी बोल्नु ठिक होर ? महिला पुरुष बराबर हक हैन र ? सामाजिक सञ्जालमा चर्को आलोचना सहित उनी कम्युनिस्ट बाट भएको कारण जिल्लामा कम्युनिस्टको मात चढेको हो त भन्ने महिला अधिकारीको प्रश्न छ ? यतिबेला कम्युनिस्टको देशव्यापी रुपमा झण्डै दुई तिहाईको सरकार छ ।

देशमा केन्द्रीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार गरि तीन तहको सरकार चलिरहेकोबेला यता कोरना सँक्रमणले पनि बिश्व महामारीको सँज्ञ्यामा देखिएको छ । देश पुर्ण लक डाउनको स्थितिमा रहेको छ । जता ततै कम्युनिस्ट मात चढे को देखिन्छ ,तर बझाङ जिल्लामा पनि १२ वटा स्थानीयतह मा हेर्दा ८ स्थानीय तह कम्युनिस्टले हातपारे को देखिन्छ भने ४ नेपाली काङ्ग्रेसले हात पारेको हो ।

sahani furniture udyog

जसमा जिल्ला समन्वय समिति बझाङमा पनि कम्युनिस्ट का जनप्रतिनिधि रहेकाछन, हिजो आज चर्को आलोचना भईरहेको छ ,समन्वय समिति बझाङका सँयोजक अर्थात प्रमुख रहनुभएका खडक बहादुर खड्काले सामाजिक सञ्जालमा रोटीको कप्पाल हुदैन आईमाईको बुद्धि हुदैन भन्ने सङ्केत दिदै समाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो , खड्काले आफ्नो फेस्बुक वालमा लेखेका छन रो टिको टाउको हुदैन आईमाईको घटहुदेन भनेर सामाजिक सञ्जालमा राखे पछि चारैतिरबाट महिला अधिकारक्रमी हरुले विरोध गर्न थालेका छन ।

जिल्ला समन्वय समिति जस्तो प्रमुख तथा सँयोजक जस्तो पोष्टमा बसेर महिलाहरुलाई यसरी समाजिक सञ्जालमा नराम्रो दृष्टिकोणले हेर्नु भनेको खड्काले महिललाई नराम्रो दृष्टिकोणले हेरेको कतिपय महिलाहरूले बताउदै आएका छन ।

महिला दिदीबहिनीहरुको भनाइ अनुसार प्रमुख खड्का महिला बाट जन्मेको हुन कि हैनन,कि आकाश बाट फुत्त आउनुभएको हो तिनको घरमा पनि महिला दिदीबहिनी छन कि छैनन किन सामाजिक पदधारण गरेको व्याक्तिले महिलालाई यसरी हेप्ने काम गरेको भन्दै , जिल्लामा चर्को आलोजना हुँदै आएको छ । तर यता महिलाका कार्यक्रम देखि अन्य कार्यक्रममा तिनै जनप्रतिनिधि प्रमुख अतिथि हुन्छन महिलालाई कम्जोर दृष्टिकोणले हेर्नुहुन्न महिला पुरुष बराबर भन्ने जनप्रतिनिधिले आफ्नो सामाजिक सञ्जाल फेस्बुकबाल बाट यस्तो पोष्ट गरेपछि चर्को आलोचना हुँदै आईको छ ,यतिबेला बजारमा कम्युनिस्टको मात चढेका जनप्रतिनिधि के बोल्छन थाहा हुदैन भन्दी बिवाद भएको देखिन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.