लियो क्लब अफ भैरहवाको निर्बाचन सम्पन्न

0
Quantam abroad studies

बैशाख १३
रुपन्देही – लियो क्लब अफ सिद्धर्थनगर को वर्ष २०२०/२१ का लागि निर्वाचन आज बैशाख १३ गते अन लाइन बाट सम्पन्न भएको छ । कोभिड १९ महामारी को कारण देश लकडाउनमा रहेको बेला लियो क्लबले प्रबिधिको प्रयोग गर्दै निर्वाचन प्रक्रिया सहितको ऐतिहासिक अनलाइन मिटिङ बाट बर्ष २०२०/२१ का लागि क्रमशः अध्यक्ष पदमा लियो समीर पाैडेल , प्रथम उपाध्यक्षमा लियो गाैरब नेपाल , द्धित्तिय उपाध्यक्ष मा लियो सराेज ठकुरि,तितिय उपाध्यक्षमा लियाे दिपेश आचार्य, सचिव मा लियो कमल परियार, र कोषाध्यक्ष मा लियो सतिस भुसाल निर्वा्चित हुनुभएको छ । अहिले विश्व भरी कोरोना भाइरस सक्रमण ले गर्दा मुलुक लकडाउन मा रहेको ले लकडाउन को नियम पालना गर्दे अन लाइन बाट अधिबेशन सम्पन्न गरिएको वर्ष २०१९।२० का जनसंपर्क अधिकारी लियाे गगन नेपालले बताउनु भएको छ।

sahani furniture udyog

त्यसै गरि लियो क्लब अफ होलि सिटि भैरहवा को अध्यक्ष मा प्रतीक भण्डारी भएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.