तबलिगी जमातमा समिल १९ नेपालि मुस्लिमलाई नियन्त्रणमा लिन अनुरोध- प्रेस बिज्ञप्ति

0
Quantam abroad studies

चैत्र १९
काठमाडौं – विश्व अहिले कोरोना भाइरसको (covid 19) महामारी झेली रहेका छन् ।नेपाल लाई पनि यश महामारीलाई छोइ सकेको स्थिति छ ।नेपालमा हालसम्म ५ जना कोरोना संक्रमीत भएको पुष्ठि सरकारले गरि सकेको छ ।यो महामारी अन्य देश जस्तो नेपालमा बिक्राल रुप नलियोस भनी नेपाल सरकारले पुरा देश लकडउन गरेको अवस्था रहेको छ ।उक्त लकडाउनको पूरा जनताले पालना गरि देश र समाजको सुरक्षामा आफ्नो भुमिका निर्बाहा गरेका छन् ।

तर हालै संचार माध्यमले जनाए अनुसार लकडाउनको उलंघन गरि १९ जना नेपाली मुस्लिम भारतको राजधानी दिल्लीमा भएको एक ईस्लामिक सभामा (तबलिगी जमात) सहभागी भएको जानकारी गराएका छन् ।उक्त सभामा सहभागी भएकामा ठुलो सख्यामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।ती सभामा सहभागी भएका १९ जना नेपाली मुस्लिम लुकिछिपी बसि रहेका छन् ।यसै बिच विश्व हिन्दु परिषदको केन्द्रीय कार्यकयले एक बिज्ञप्ति जारी गर्दै गैर जिम्मेवारी पुर्ण तरिकाले त्यस सभामसभामा सहभागी सम्भाभित कोरोना सक्रमित १९ जना नेपाली मुस्लिमको तत्काल खोजतलास गरि कोरेनटाईनमा राख्न सरकार संग माग गरेका छन् । यसो नगरेको खण्डमा देशमा कोरोन भाइरसको महामारी अनियन्त्रित भइ धेरै  सक्रमित हुन सक्ने भनी विश्व हिन्दु परिषदका राष्ट्रिय अध्यक्ष टीका बहादुर पहारी ज्युले बताउनु भएको छ ।

यस्तै अन्तर्राष्ट्रिय मिडिय अनुसार यहाँ ईस्लामिक जिहादकै रुपमा कोरोना संक्रमण फैलाउने उद्देश्यले केही ब्यक्तीको समुह सक्रिय रहेको बताएका छन् । विश्व हिन्दु परिषदका महासचिव जितेन्द्र सिंहले मानवरुपि कोरोनाधारी जिहादी बाट सचेत रहि आफ्नो गाउँ टोलको सुरक्षा गर्न सम्पुर्ण नेपालि जनतमा अनुरोध गर्नु भएको छ । सम्पूर्ण जन्ताले कोरोना शकास्पद ब्यक्तिको प्रहरी माझ सुचन प्रवाह गर्न महासचिव  सिंहले देशबासीमा अपिल गर्नु भएको छ भने स्थानीय सरकारले शंकास्पद ब्यक्ति लाई समयमै नियन्त्रणमा लिइ आवस्यक कारबाही गर्न समेत अनुरोध गर्नु भएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.