नेकापा युवा नेता हरु देश संकट को बेला सबै थरि का सहयोग गर्न अतुर।

0
Quantam abroad studies

चैत्र २०
कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता लाल चाैधरी द्धारा हार्दिक अनुरोधा गर्नु भयो ।विश्वकाे विभिन्न ठाउँमा वसाेवास गर्ने सम्पूर्ण मित्रहरू तथा शुभ चिनतकहरु , स्वास्थ्यकर्मी ,किसान ,श्रमिक , पत्रकार , व्यापारी , प्रहरी , सुरक्षाकर्मी , राष्ट्र सेवक कर्मचारी , शिक्षक वर्ग , विद्यार्थी भाइबहिनी हरु !

 हामी सम्पूर्ण साथीहरूलाई अवगत छ कि सम्पूर्ण विश्वामा COVID -19 ले महा ताण्डब मच्चाइ रहेकाे छ । यश महामारीलाई राेक्ने उपाय एउटा मात रहेको जसकाे नाम हाे सम्पूर्ण लक डाउन यदि  प्रभावित व्यक्तिहरु क्वारेन्टाइन मा नबसिदिकाे भए यसकाे प्रत्येक्ष असर सर्वप्रथम अर्का परिवारजन र निकटतम साथीहरु मै संक्रमित हुन्थे ।

कोरोना भाइरस (कोबिड१९) नामक महामारी ले बिश्व नै  हैरान  रहेको अवस्थामा  संघीय सरकार ले यस बाट बच्नको निम्ति भीडभाड ब्यवस्थित गरी संक्रमितहरूबाट संक्रमण नियन्त्रण गर्न लकडाउनको प्रयास  स्वागत योग्य रहे त पनि  सरकारको यस निति लाई अवलम्बन गरी प्रदेश र स्थानीय सरकार कार्यन्वयन गर्न गराउन बिभिन्न प्रयास  गरिरहेका छन् ।
प्रदेश सरकार ले कोरोना अस्पताल निर्माण मा ब्यस्त छ भने स्थानीय सरकार मास्क,साबुन,तथा क्वारेन्टाइन मा ब्यस्त छ तर गरिब निमुखा जनताले सरकार ले गरेको लकडाउनको पालना के कसरी गर्देछन  यसको बारेमा कुनै सरकार को ध्यान केन्द्रित नहुनु साह्रै नै  दुःखको कुरा हो ।  अहिले कोरोना को नाममा केवल मास्क, साबुन,बितरण गरी फेशबुक मा फोटो अपलोड गर्नू बाहेक अरू केही देख्न पाइएको छैन ।

आदरणीय जनप्रतिनिधि महोदयहरू यो फोटोसेशनको बेला होइना यस बिपतको घडीमा अाफ्नो क्षेत्र भित्रको ती जनताहरूको आधारभूत आवश्यकता को बारेमा बिश्लेषण गरी सेवा सहयोग  गर्नुहोस आखिर त्यो घुम्ने कुर्सी त्यही श्रमिक हरूको श्रमको हो यसकारण श्रमको पहिचान गरी सहयोगको लागि हार्दिक अनुरोध गर्दछु  ।

साथै सबैको अवस्था एकसमान न रहेकोले बहुसंख्यकहरू ज्याला मजदुरी मैं निर्भररहेकोले  कोही भोकभोकै दिनकटनै पर्ने अवस्था छ यसर्थ यस महामारीबाट आफु पनि बाचौ अरूलाई पनि बाच्नमा सहयोग गरौ्  कोरोना बाट राष्ट्रलाई पनि बचाऔं ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.