नवीन थापाद्वारा बझाङका पत्रकारलाई रिचार्ज सहयाेग ,

0
Quantam abroad studies



उत्तम कुमार थापा / चैत्र २२
बझाङ – सुदुरपश्चिम प्रदेशसभा सचिवालयमा कार्यरत समाजसेवी युवा नवीन थापाले बझाङ जिल्लामा कार्यरत पत्रकारहरुलाई रिचार्ज सहयाेग गर्नुभएको छ ।

विश्वभरि महामारीको रुपमा देखापरेको काेभिड १९ अर्थात काेरना भाईरसले गर्दा यतिबेला देश लकडाउनकाे स्थितिमा रहेकाे हुदा बजारहरु बन्द अवस्थामा देखिएकाे समयमा सबैले घरभित्र बसेर काम गर्नुपर्ने बाद्यता देखापरेको भन्दै थापाले सञ्चारकर्मी पत्रकारहरुलाई समाचार सम्प्रेषणकाे लागि यतिबेला अार्थिककाे अभाव पर्ने भएको भन्दै उनले बझाङका कार्यरत व्यावसायिक पत्रकारीता समाहाली रहनुभएकाे पत्रकारहरूलाई सानाे सहयाेग स्वरुप रिचार्ज सहयाेग गर्नुभएको हाे ।

थापाले अाफ्नाे व्याक्तिगत तर्फबाट समाचार सम्प्रेषण गर्दा पत्रकारहरुले फाेन बाटै सुचना समाचार सम्प्रेषण गर्नुपरेकाे हुदा यतिवेला मेराे सानाे सहयाेगले तपाईं समाज रुपान्तरणकाे दिगो समाचार बन्ने बचा गर्दै रिचार्ज सहयाेग गरेको बताए । उनले भने सानै भए पनि अाफ्नाे सहयाेग पत्रकार साथिहरुलाई रहने दावि गर्दै जिल्लामा कार्यरत निम्न पत्रकारहरुलाई सहयाेग गरेका हुन,जगदीश राेकाया नेपाल पत्रकार महासघ बझाङ अध्यक्ष 9869901720
रमेश केशी पत्रकार 9848448264
उत्तम कुमार थापा पत्रकार 9865770533
सम्राट बहादुर  सिह पत्रकार महासँघ उपाध्यक्ष 9848436301
टेकेन्द्र बाेहरा पत्रकार 9840331411
प्रताप अाेली पत्रकार, 9848635094
सँगिता सिह पत्रकार ,9868568612
रिदम सिह पत्रकार, 9858488061
सत्यराज सिहपत्रकार , 9865960806
दाेरेन्द्र खड्का ,9868450199
मान बहादुर बाेहरा, 9848481601
सन्ताेष राेकाया ,९८६८५७१४५८
यादव सिन्जालि 9857832030 थापाले भने पत्रकार साथिहरुलाई याे समयमा सानै भए पनि मैले तपाईं समाचार सम्प्रेषणमा सघाउन पाउँदा अत्यन्तै खुसिभएकाे उनकाे भनाइ छ । थापा खप्तड छान्ना गाउँपालीका वडा नम्बर २ देहाली घर भएका हुन ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.