कृष्णनगरमा ७ मा रहेको सहकारी द्वारा ३५० जनालाई मास्क तथा साबुन बितरण

0
Quantam abroad studies

महेन्द्र कुमार धोबी / चैत २३

कपिलवस्तु – कृष्णनगर न. पा. ७ कौडिडिहवामा रहेको जन जागरण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले अाफ्ना ३५० जना शेयर सदस्यहरूलाई काेराेना बाट बाँच्न काे लागि मास्क तथा नियमित हाथ धुनकाे लागि १-१ वटा साबुन वितरण गरिएकाे सहकहाथारी अध्यक्ष  राम बिनाेद यादव ले बताएका छन । साथै सरकारले लगाएको लकडाउनको सम्पुर्ण नियम पालन गरि आफू पनि बाचौ र अरुलाई पनि बचाउन सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.