समाजसेवी तथा व्यवसायी चन्दद्वारा इट्टा भट्टाका मजदुरलाई खाद्यान्न सहयोग

0
Quantam abroad studies
sahani furniture udyog

काठमाडौं, २५ चैत्र
समाजसेवी तथा व्यवसायी हरि चन्दले इट्टा भट्टामा काम गर्ने मजदुरहरुलाई मंगलवार खाद्यान्न सामग्री सहयोग गरेका हुन. पश्चिम रुकुम बाफिकोट गाउँपालिका वडा नं १० निवासी चन्दले धादिङको मजदूरलाई खाद्यान्न सहयोग गरे ।

पश्चिम रूकुमि, पूर्वी रूकुमि र बाकेंबाट काम गर्न धादिङको धार्के स्थित श्री सत्य इट्टा उद्योगमा काम गर्न आएका ३० जना मजदूर लाई खाद्यान्न सहयोग गरे  ।  समाजसेवी तथा व्यवसायी हरि चन्द, दीलिप सोनी र हरि ओली काठमाडौं बाट इट्टा उद्योग मा पुगेर ३ क्विंटल चावल, २ पेटी तेल र ५० किलो दाल हस्तांतरण गरे । चन्द लामो समयदेखि समाजसेवा गर्दै आएका छन्।कोरोना भाइरसको त्रासदी बढेसंगै घोषणा गरिएको लक डाउनका कारण ज्याला मजदूरी गरि जीवीकोपार्जन गर्ने लाई सम्सया भएको छ ।  लोकपाटी बाट साभार गरिएको ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.