वित्थडचिर गाउँपालीकाद्वारा ११ सय घरपरिवारलाई राहत वितरण,

0
Quantam abroad studies

उत्तम कुमार थापा /बैशाख २० बझाङ – जिल्लाकाे स्थानीयतह वित्थडचिर गाउँपालीकाले राहत वितरण गरेको छ । वित्थडचिर गाउँपालीकाले नेपाल सरकार ले लगाए काे लकडाउन लाई मध्यनजर गर्दा गाउँ पालीका भरिका गरिव, विपन्न, दलित, अशाहय दिन दुखि श्रमिकहरुलाई राहत वितरण गरेकाे हाे ।

यतिबेला विश्वमहामारीकाे शज्ञ्यामा देखा परे को बेला स्थानीय तहमा पनि लकडाउनले गर्दा काम गर्न नपाएर भाेकभाेकै बस्न बाध्य अति गरिव परिवारलाई गाउँपाली का बाट प्रत्येक वडामा रहेका गरिवलाई ५० केजीका दर ले अत्ति विपन्न अत्तिगरिव प्रतिपरिवार हेरेर चामल वितरण गरेकाे गाउँ पालीका प्रवक्ता हर्क बहादुर धामीले जानकारी दिनुभयो ।

sahani furniture udyog

प्रवक्ता धामिका अनुसार वित्थडचिर गाउँपालीका अध्यक्ष प्रेम बहादुर बाेहरा लगाएतकाे जन प्रतिनिधिकाे ठाेलीले गरिव विपन्न दलित परिवारलाई कुप्पनकाे अाधारमा राहत वितरण गरेकाे थियाे, जसमा वडा नम्बर एक देखि ९ सम्मका त्याे सिमामा पर्ने सबैलाई राहत उपलब्ध गराईएकाे थियाे, राहत पाउनेमा वडा नम्बर एकमा १३५ परिवार वडा नम्बर २ मा १२५ परिवार वडा नम्बर ३ मा ६० परिवार वडा नम्बर ४ मा १६८ परिवार वडा नम्बर ५ मा ८१ परिवार वडा नम्बर ६ मा १४० परिवार वडा नम्बर ७ मा ६० परिवार वडा नम्बर ८ मा ६० परिवार वडा नम्बर ९ मा १८० परिवारलाई प्रतिपरिवार ५० केजिका दरले खाद्यान्न उपलब्ध थराएकाे प्रवक्ता धामी ले बताए ।

उनले भने, अझै काेहि स्थानीयहरु भाेकै बुस्नुपर्ने बाध्यता भएको भए स्थानीय तह तथा जनप्रतिनिधिलाई खवर गरि राहत उपलब्ध गराउने उनकाे भनाइ छ । प्रवक्ता धामिका अनुसार अहिले स्थानीय तह वित्थडचिरमा ११ सय घर परिवारलाई राहत वितरण गरिएको हाे ,राहत नपाएका तथा पाउन छुटभएका दाजुभाइ लाई अर्काे पटक वितरण गरिने अध्यक्ष धामीले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.