प्रतिमा बिश्वाकर्मा / बैशाख २१
तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले कृष्णनगरभित्र रहेका सबै सञ्चारकर्मीहरुको लागि सुरक्षा समाग्री सहयोग गरेका छन। कोरोना जस्तो महामारी बाट बिश्वनै भयभित भएको कठिन परिस्थिति मा आम नागरिकलाई सुसूचित गराउनको लागि खटिएका सञ्चारकर्मी हरु आफ्नो सुरक्षालाई ध्यानमा राखेर रिपोर्टिङ गर्नको लागि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मास्क, ग्लोबस् र सेनिटाइजर प्रेस कल्ब अफ कृष्णनगरका उपाध्यक्ष निरहु यादव लाई हस्तांतरण गरिएको बताइएको छ ।
यस महामारीको अवस्थामा दिनरात सेवामा खटेका प्रहरी लाई पनि सम्मान स्वरुप सानै भएपनि सहयोग प्रहरी, गरिए को र स्वास्थ्यकर्मी , डाक्टर, र पत्रकारहरुको साहस बढाउन सम्मान स्वरुप नेतृत्वकर्ताले अवस्था र ब्यवस्था सहयोग गर्नु पर्ने अवस्था रहेको नेता पठानले बताएका छन ।