
दोरेन्द्र जङ्ग खड्का / बैशाख २३
बझाङ – जिल्लाका १२ बटा स्थानियतह मध्य काे एक हाे जयपृथ्बी नगरपालिका । जयपृथ्बी नगरपालिका का ११ बटा वडा भित्रकाे एक हाे २ नम्बर वडा।याे वडा जयपृथ्बी नगरपालिका भित्र काे सबै भन्दा सानो वडा पनि हाे। यस वडा मा घरदुरि संख्या र जनसंख्या अरु वडा भन्दा निकै कम छ। स्थानिय तह काे निर्वाचन भईसकेपछि यस वडामा नेपाली कांग्रेस दल बाट शुक्रराज जोशी निर्वाचित हुनु भाको हो। जोशी वडा अध्यक्ष मा निर्वाचित भईसकेपछि २ नम्बर वडाले निकै काचुलि फेरेकाे छ। कयाै बर्ष देखि राेकिएका बिकास निर्माणका कार्य हरु सम्पन्न भयका छन।
राेड पुगेकाे छ खानेपानी पुगेकाे छ बिजुलि पुगेकाे छ र बिकास निर्माणका सम्पुर्ण मुख्य कार्य सम्पन्न भईसकेका छन।बाकि बिकास का कामहरू निरन्तर भईरहेका छन। वडा अध्यक्ष शुक्रराज जोशी भन्नू हुन्छ यदि सबै जनसमुदाय ले यो पार्टी त्यो पार्टी यो पछ्य त्यो पछ्य नभनी एक लैटि रूपमा सबैले साथ र सहयाेग गरे आफ्नो कार्यकाल भित्र २ न वडा लाई जयपृथ्बी नगरपालिका भित्र काे नमुना वडा बनाउने उहाकाे दाबि छ।।वडा न २ नगरपालिका भित्र काे सबै भन्दा सानो वडा भयकाले काम गर्न निकै सजिलाे भयकाे उहाले बताउनु हुन्छ। उहाले भन्नू भयो मेरो तीन बर्षाय कार्यकाल भित्र जति बिकास निर्माण का कामहरु भयका छन ।
अब दुई बर्ष को कार्यकाल मा अझै बिकास काे फट्को मारि मेरो कार्यकाल भित्र केही लोभ लालच नगरी २ न वडा लाई नमुना वडा बनाउने उहाकाे भनाई छ। उहाले भन्नू भयो म नेपाली कांग्रेस बाट बिजय भयको भय ता पनि मैले बिजय भयको दिन देखि यो पार्टी त्यो पार्टी भनी केही भेदभाव गरेकाे छैन। र कहिले पनि नगरि बिकास का लागि सधै लागिरहने छु। जनता हरू काे लोकप्रिय नेता बन्ने कोशिश गर्न छु।
