महाराजगन्ज नगरपालिकामा ४३ जना काे PCR परिक्षणका लागि नमुना संकलन गरियो

0
Quantam abroad studies

धीरज काेरी , २३ बैशाख
कपिलवस्तु – जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं ७ कुशहवा काे स्वास्थ्य चाैकी मा ४३ जना क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे PRC परिक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कुमार थापा र महाराजगन्ज नगर स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवाल , मनाेज काेरी काे संयोजकत्वमा ४३ जना काे PCR परिक्षण गरिए को छ।

sahani furniture udyog

महाराजगन्ज नगरपालिका काे कुशहवा,हर्दौना, सिसुवा, कजहवामा क्वारेन्टाइनमा रहेका ४३ जना काे PCR नमुना परिक्षण गरिएको महाराजगन्ज नगर स्वास्थ्य शाखा का मनाेज काेरीले जानकारी दिनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.