लायन्स क्लब अफ नवलपरासी दाउन्नेमा नयाँ नेतृत्व ।

0
Quantam abroad studies

२५ बैशाख / नवलपरासी लायन्स कल्ब अफ नवलपरासी दाउन्ने को आज बसेको वार्षिक साधारणसभा बाट नयाँ नेतृत्व चयन भयको छ ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेको वर्ष २०२०/०२१ को लागि अध्यक्ष पदमा लायन राम चन्द्र अधिकारी , प्रथम उपाध्यक्ष पदमा लायन तिलक खनाल, सचिव पदमा लायन भिम प्रसाद सुवेदी (मनोज) र कोषाध्यक्ष पदमा लायन रमेश श्रेष्ठ सर्वसम्मत नेतृत्वमा चयन भएका हुन। वाकि पदहरुमा क्लबको बैठक बाट चयन गरिने निवर्तमान अध्यक्ष लायन युवराज डुम्रेले बताए ।

क्लबका अध्यक्ष लायन मनोज कुमार खनालको अध्यक्षता तथा क्लबका सचिव लायन तिलक खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.