गाउका युवाहरु करेसाबारीमा ब्यस्त

0
Quantam abroad studies
sahani furniture udyog

अजीत सिंह चौहान/बैशाख २५
कपिलवस्तु – नोवेल कोरोना भाईरस रोकथाम का लागि सरकारले गरेको लकडाउनले गर्दा बहिरका सबै काम बन्द छन। यस बिपदको अवस्थालाई मध्यनगर गरी सरकार ले गरेको हरेक निर्णयहरु देशका नागरिकले पालना गर्नु कर्तव्य हो। यस समयको सदुपयोग गर्दै छन् गाउका युवाहरु। घर भन्दा बहिर जान नपाउदा धेरै जसो गाउका युवाहरु आफ्नो करेसाबरीमा काम काज गर्दै आएका छन। लकडाउनले गर्दा बजार जान नपाउदा तरकरी खान गह्रो भएको साथै यस्तो कठि सयममा कहा के जाने ? के गर्ने ? भनी बिषयले निष्कर्ष निकाल्दा घरै बसी केही गर्नु पर्यो भनेर हामी घरकै कार्यमा ब्यस्त छौ। बिशेषतया करेसाबरीमा जसले समयको सदुपयोग सगैं त – ताजा तरकारी पनि खान पाईन्छ , भनेर युवा हरु बताउछन्।
यस्ता समय करेसाबारीमा बिभिन्न तरकारी बाली लगाई कृषि कार्यमा उन्मुख भएको देखिन्छ । पछि आफ्नै बारीको ताजा तरकारी खानुका साथै खरीद गर्नु पर्दैन , जसले अर्थिक पक्ष मा पनि सघाउछ । लकडाउनले युवालाई मात्रै नभएर सम्पुर्ण लाई स्वावलम्बी बन्न सघाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.