कोरोना संक्रमितको संख्या २१७ पुग्यो

0
Quantam abroad studies

काठमाडौ , बैशाख ३० ,
नेपालमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो ।

मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका २२, २८, २८ , ४५ ,६० वार्षिय महिलाहरु १६, २२, २४ ,२५, २४, २५, २८ , २८, ३२ , ५९, ५५ ,६१, ६१ पुरुषहरु महोत्तरीका १६ ,३५ वार्षिय पुरुषहरु , धनुषाका २० वार्षिय महिला र ४० वार्षिय पुरुष , भक्तपुरका २५ वार्षिय महिला र २७ वार्षिय पुरुष, काठमाडौंका ३३ वार्षिय महिला र सर्लाहीका ४५ वार्षिय पुरुष रहेका छन् ।

आज देखिएको सबै संक्रमितको अवस्था समान्य रहेको र स्वास्थ्यकर्मी को सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.