कपिलवस्तुमा थप ३मा कोरोना संक्रमण पुष्ठि

0
Quantam abroad studies

काठमाडौ
नेपालमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला , भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो ।
कपिलवस्तुका शिवराज न.पा. चन्द्रौटा निवासी बर्ष २५, ३४, ४४का पुरुषहरु रहेका छन् । अहिलेसम्म कपिलवस्तुमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज पुष्ठि भएका तिनै जना संक्रमितको अवस्था समान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.