लामखुट्टेको टोकाइबाट जोगिन औषधी छर्किदै

0
Quantam abroad studies

नवलपरासी ,जेष्ठ ४

नवलपरासी-जिल्लाको बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँ पालिका वार्ड नंं:२ कुडियामा हाम्रो कुडिया युवा कल्बले लामखुट्टेको टोकाइबाट जोगिन प्रत्येक घरमा औषधी छर्किदै छ। दिन प्रति दिन बढदै गईरहेको गर्मी संगै लामखुट्टे को बिगबिगी चारैतिर फैलिरहेक‍‍ो‍ले सुस्ता गाउँ पालिका वार्ड नंं: २ मा रहेको हाम्रो कुडिया युवा कल्बले औषधी छर्न लागेको हो ।

sahani furniture udyog

बिश्वब्यापी रुपमा कोरोना भाईरस (covid-19) को संक्रमण दिन प्रति दिन बढ्दै जाँदा नवलपरासीको प्रतापपुर गाउँ पालिका वार्ड नंं: ५ बैदाैलि मा पहिलो पटक कोरोना संक्रमित देखिए पछि हाम्रो कुडिया युवा कल्ब ले २ गते देखि नै बाहिरी र अपरिचित व्यक्ति गाउँ मा प्रवेश नगरोस भन्दै प्रत्येक टोल/टोलमा बेरियर लगाई आवतजावत पुर्ण रुपमा बन्द गरेको छ।

लाम्खुट्टेको टोकाइबाट जोगिन हाम्रो कुडिया युवा कल्बले आजदेखि सुरु गरेको छ भने सुस्ता गाउँ पालिकाले हाम्रो कुडिया युवा कल्बलाई औषधी उपलब्ध गराएको हाम्रो कुडिया युवा कल्बका अध्यक्ष नेत्रप्रसाद पासी ले जानकारी दिईएका छन।हाम्रो कुडिया युवा कल्बमा ३५ जना सदस्य रहेका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.