
दोरेन्द्र खड्का ,जेठ ६
पुर्याउलि घर बिकट जिल्ला बझाङ ज न पा २ घर भई हाल धनगढीमा बसोबाक गर्दै अाउनु भएका प्रेम बहादुर खड्का। राेजगार केही नभएर पनि ज्यला मजदुर गरि आफ्नो सीप प्रयोग गरि र निकै मिहेनत गरि धनगढी मा एउटा सानाे घर बनाएका छन । अाधा घर भाडा मा दिई घर भाडा बाटै छोरा छाेरि काे पढाइ खर्च र घर खर्च च लाउछन । आर्कोकाे को ठाउ सबै थाेक किनेर खानु पर्नेे आयस्रोत केही छैन सबै कुरा घर भाडा बाटै चलाउछन । कहीले घर भाडा अाउछ अनि छाेरा छाेरि काे स्कुल को फिस तिरौला भनेर कुरि बस्ने प्रेम बहादुर खड्का । अहिले बिश्वभर काेराेना काे प्रभाबले लक डाउन भए संगै।नेपाल मा पनि २ महिना देखि लकहाउन भए पछि आफ्नो घरमा भाडामा बस्नेहरु लाई केही समस्य छ कि भनी दिन मा २ पटक डेरा वाला काहा पुग्छन र उनी हरू लाई भन्छन तिमीहरु पनि मेरा छोरा छोरी जस्तै होउ। केही समस्य भए केही अफ्टेराे भए मलाई भन्नु। हुन त हामी पनि एक समान्य परिवारको मान्छे हु।
मा अाफु संग जेछ तेहि कुरा बाडि चुडि खाउला । तिमीहरू भाेका बसे हामी पनि भोकै बसौला । हामी पनि तिम्रो आमा बुवा जस्तै हु भन्दै भाडा वालाहरू लाई सम्झाउछन । तिमी हरूकाे पनि घरमा समस्य होला । हामी लाई आफ्नै आमा बुवा जस्तै मानी केही समस्य भए भन्नू भनी उनिहरू काे आत्मबल बढाउछन अनि भन्छन दुख के हो मैलो बुझेको छु। भाडा तिर्न समस्य भए केही न मान्नु । सबैको दुख एउटै हाे दुखमा एक अर्कोलाई सहयोग गर्नु पर्छ भन्दै आफ्नो मन्कारी भावान पोख्नु हुन्छ।
