कोरोनाका कारण तेस्रो ब्यक्तिको मृत्यु भएको समाचार गलत

0
Quantam abroad studies

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको भनि आएको समाचार गलत रहेको पुष्ठि भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश -५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अनलाईन न्युजपाटीलाई जानकारी दिएका बताइएको थियो तर उक्त खबार झुठो रहेको छ आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भए पश्चात उनलाइ अस्पतालकै भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बुधबार उनको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रीले पुष्टी गरेको भनी आएको समाचार को क्रिमसन अस्पताल द्वारा बिज्ञप्ति जारी गरि खण्डन गरिएको छ ।

sahani furniture udyog

अस्पतालका अनुसार कोरोना संक्रमितको अवस्था अलि गम्भीर रहेको र अहिले उपचार भइरहेको अस्पतालले प्रेस बिज्ञाप्ती मार्फत जानकारी दिएकोछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.