भारतबाट फर्किने क्रममा नेपाली युवकको बाटोमै मृत्यु

0
Quantam abroad studies

जेठ ११ , कपिलवस्तु ,
भारतको गुजरातबाट घर फर्कने क्रममा आज नेपाली युवकको नेपाल प्रवेश गर्न नपाउदै बाटोमै मृत्यु भएको छ । बसमा यात्रामा रहेका युवक अर्घाखाँचीको जिल्लाको रहेको र मृतकका शव कृष्णनगर ल्याएर pcr परिक्षणको लागि शवबाट स्वाब लिएको छ। युवकको शव अर्घाखाँची पठाउने योजना भइरहेको सशस्त्र प्रहरी बल कृष्णनगरका नायब उपरीक्षक सुशील शाहीले बताउनु भएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.