जेठ ११ , कपिलवस्तु , भारतको गुजरातबाट घर फर्कने क्रममा आज नेपाली युवकको नेपाल प्रवेश गर्न नपाउदै बाटोमै मृत्यु भएको छ । बसमा यात्रामा रहेका युवक अर्घाखाँचीको जिल्लाको रहेको र मृतकका शव कृष्णनगर ल्याएर pcr परिक्षणको लागि शवबाट स्वाब लिएको छ। युवकको शव अर्घाखाँची पठाउने योजना भइरहेको सशस्त्र प्रहरी बल कृष्णनगरका नायब उपरीक्षक सुशील शाहीले बताउनु भएको छ ।