देश तथा विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न मेयर खड्काकाे जाेड्

1
Quantam abroad studies

उत्तम कुमार थापा, बझाङ

यतिबेला विश्व काेभिड १९ अर्थात काेरना सँक्रमणकाे त्रासमा छ । चिनकाे हुवान प्रान्त बाट देखा परेको काेभिड १९ ले बिश्वका अधिकाश मुलुकहरु त्रास सँगै भयावह स्थितिमा रहेका छन। तसर्थ हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन ।

तपाईं हामीलाई थाहा छ । याे समय काेरना सँक्रमणले गर्दा हाम्रो समुदायमा पनि निकै त्रास छाएकाे छ । नेपालकाे स्थिति पनि नाजुक बन्दै गएको समयमा देखिन्छ हाम्रो देशमा पनि दिनानुदिन सक्रमितकाे सँख्या बढ्दै गएको देखिन्छ ।

नेपालमा पछिल्लो समय तपाईं हामी सचेत हुन जरुरी देखिन्छ । हाम्रो देश नेपाल गरिव राष्ट्र, कृषि प्रदान देश भएको हुदा राेजगारीकाे शिलसिलामा अर्काेकाे देशमा जाने लाखौं नेपालीकाे सँख्या देखिन्छ । तर अहिले विश्व त्रासमा भएको वेला हाम्रो नेपाल हामी नेपाली पनि अछुतो अवस्था मा छैन ।

म अहिले सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिकाकाे मेयर भएको हैसियतले तपाईंहरुलाई अाग्रह गर्दछु । याे समयमा हाम्रो दुर्गम बस्तीहरुमा मित्र राष्ट्र भारत देखि अन्य मुलकहरु बाट आउनेकाे निकै लर्काे लागिपरेको छ । हामी जनप्रतिनिधि भएको हुदा कसलाई आउ भन्ने कसलाई नआउनु भन्ने सबै जनता हाम्रो लागि बराबर भएको कारण जिल्लाका सबै स्थानीयतहहरु मा बाहिर बाट आउनेकाे सख्यामा बृद्वि हुँदै गएकाे पाईन्छ ।

मेराे स्थानीय तहमा पनि धेरै विद्यार्थी साथिहरु लगाएत विदेश बाट आउने दाजुभाइहरु रहेका छन । याे समयमा जनसमुदाय र जनप्रतिनिधि समाजमा रहेका बाैद्विक समुदायहरु विचकाे सहकार्य अनिवार्य देखिन्छ र गर्दै आएका छाै ।मेयर खड्काले भने , आफुले बाहिर बाट आएका जनसमुदायकाे लागि स्थानीय तह जयपृथ्वी नगरपालिकाले क्वारेन्टाइन ब्यावस्थान गरेको बताउदै , विभिन्न विद्यालयहरु प्रयाेग गरेकाे उनकाे भनाइ छ ।

मेयर खड्काले भने , अाफ्नाे तयारी प्रशस्त मात्रामा भएको बताउदै बाहिरी बाट जिल्लामा भित्रीएका सबै जनसमुदाय लाई सव्यनागरिककाे परिचय दिदै ईमानदार भई करिव १४ दिन सम्म क्वारेन्टाइनमा बसिदिन अनुराेध गरिएको थियाे । उनले यति सुरक्षित यात्रा गरेकाे भए हाेम क्वारेन्टाइनमा बसि सबै नागरिक लाई बचाउन अनुराेध गरेका छन । अहिले धेरै स्थान बाट आएका साथिहरुले गर्दा समस्या पनि हुन सक्ने भन्दै, सजक भएर सबैलाई सामाजिक दुरि काएम राख्दै अगाडि बढ्न अनुराेध गरेका हुन ।

sahani furniture udyog
  1. Anonymous says

    quarantine matrai le hudaina aba himile RDT test lai badhi priority dinuparxa ra bahira bata aayaka jo sukailai pani qurantine ma rakhne garnush na ki self qurantine vanera gharma. If RDT negative aayo result xa vane ra case herer balla self qurantine ko bewasta milaunu hola. Annetha nalinu hola yo ek public health profession ko natale vaneko hu. If hamile samayamai bichar garenau vane vayavwa situation creat hunx. Plz be serious. Thank you!

Leave A Reply

Your email address will not be published.