कपिलवस्तुमा ७७ जना कोरोना संक्रमित थप संगै संक्रमितको संख्या २६५

0
Quantam abroad studies

कोरोना अपडेट , जेष्ठ -१७
कपिलवस्तु – जिल्लामा एकै पटक ७७ जना कोरोना संक्रमित रको पुष्ठि भएको छ। पहिले १८८ जना कोरोना संक्रमीत र थप ७७ पुष्ठि संगै जिल्लामा कोरोना संक्रमित संख्या २६५ पुगेको छ ।जस्मा महाराजंजमा ३३,यशोधरामा २८ ,कृष्णनगरमा १६ जना रहेका छन् ।

यस्तै महाराजगन्ज नगरपालिकाका १६ देखि ४५ बर्ष सम्मका ३३ जना पुरुष , कृष्णनगर नगरपालिकाका १८ देखि ४५ बर्ष सम्मका १६ जना पुरुष , यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्ष सम्मका २६ जना पुरुष र २५, १९ बर्षीय दुई जना महिला रहेको जिल्ला स्वास्थय कार्यालयले जानकारी दिएको छ । यी सबै कोरोना संक्रमीत मध्ये धेरै भारत बाट आएको र विभिन्न क्वारेन्टाइनमा रहेको बुझिएको छ । दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला बासी चिन्तित बन्दै गएका छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.