भारतको चर्चित संगीतकार वाजिद खानको निधन भएको छ ।

0
Quantam abroad studies

कोरोना अपडेट,जेष्ठ १९ एजेन्सी – भारतको चर्चित कलाकार वाजिद खानको निधन भएको छ। उनी बलिवुडका चर्चित गायक हुन ।उन्को ४२ बर्षको उमेरमा कोभिड १९ संक्रमणका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ । साजिद र वाजिद दाजुभाइ भारतको बलिवुडका निकै लोकप्रिय संगीतकार एवं कलाकार थिए।उनिहरु गित गाउनुका साथै रियालटी शोमा पनि काम गर्ने गर्थे । केही दिन अघि वाजिद कोरोना संक्रमीत रहेको पुष्ठि भए पछि अस्पताल भर्न गरिएका थिए ।अवस्था बिग्रिदै गए पछी चार दिन सम्म उनलाई भेन्टिलेटरमा रखिएको थियो । उन्लाइ भेन्टिलेटरमा रखिए पनि किडनिमा समस्या आए पछि बचाउन नसकेको पिटिआइ ले जनाएको छ

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.