सप्तरीमा थप ६ जानामा कोरोना पृष्टी संक्रमीत संख्य १२१

0
Quantam abroad studies

नबिन यादब , जेष्ठ २९
सप्तरीमा आज थप ६ जानामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी जिल्ला को हनुमान नगर कंकालनी नगरपालिका वाड नं १-१ , ४-२, ९-१, १२-१, १४-१ जना सहित कुल ६ जानामा कोरोना संक्रमणको पुष्टी भएको कुुुुरा सप्तरी जिल्लाको मेडिकल सुपिरडेन्ट डा . चुमन लाला दास ले जनकारी गराउनु भएको छ । संक्रमितहरू १५ देखी ३८ बर्षका पुरूषहरू रहेका छन् ।

सबै जानालाई राजबिराजमा रहेको साई कृष्णा मेडिकलको आईसोलेशनको कक्षमा ल्याउनको लागि तयारी भैरहेको छ । यसैगरि स्वास्थ्य कार्यालय सप्तरीको प्रमुख दुनियाललाल यादबले हालसम्म सप्तरी जिल्लामा कोरोना संक्रमित पुष्ठि भएका स्थानीय तहहरु को विवरण यस प्रकार रहेका छ ।

कोबोदेबरसाईन नगरपालिका – २३
राजगढ गाउँपलिकामा ‐ १३
डाकनेशवरी नगरपालिका – १२
बलान बिहुल ‐ २७
हनुमाननगर कंकालनी नगरपालिका ‐ १२
राजबिराज नगरपालिका ‐ १२
छिन्मस्ता – १५
कन्चनरूप – २
खडक – १
सुरूङ्गा – १
शम्भुनाथ नगरपलिका – १
बिष्नपुर ‐ १
तिरहुत – १
कुल जम्मा १२१ जना कोरोन संक्रमीत रहेका छन् जसमध्ये
४ जना कोरोना संक्रमित कोरोना बाट जीत हासिल गरेर घर फर्केका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.