भारतमा कोरोना संक्रमणका कारण बिगत २४ धन्टमा दुई हजार बढीको मृत्यु

0
Quantam abroad studies

एजेन्सी , जेष्ठ ३
कोरोना महामारीको मारा झेल्दै गरेको भारतमा गएको २४ घण्टामा २,००० भन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्युक को संख्या झन बढन् सक्ने अनुमान गरिएको छ ।

अहिले भारतमा कोभिड १९ का सङ्क्रमितको कुल संख्या ३,५४,००० नाघेको छ । जसमध्ये ११,९०३ जनाको मृत्यु भइसकेको छ भने झन्डै १८७,००० जना भाइरसमुक्त भैसकेको भारत सरकारले पुष्टि गरेको छ।

भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्ने क्रममा जारी रहेको छ र लकडाउन खुकुलो हुँदा संक्रमण झन बढन सक्ने चिन्ता बिज्ञहरुले व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.