काठमाडौं , जेष्ठ ३
भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदिले सर्बदलिय बैठकको आह्वान गरेका छन् । उक्त सर्बदलिय बैठक जुन १९ यानी असार ५ गते साझा ५ बजे बस्ने जानकारी गराइएको छ। उक्त बैठकमा भारत र चिन बिच चलिरहेको सिमा बिबादको विषयमा छलफल हुने बताइएको छ भने त्यस बैठक पछि मोदि सरकारले चिन प्रति कठोर निर्णय लिन सक्ने सबैले अडक्ल लगाइरहेका छन् । भारत चीन सिमा रेखा (एलएसी) मा बिगत केही दिन देखि भैरहेको बिवादका क्रममा हिजो दुबै देशका सेना बिच भएको हिंसात्मक झडपका पछि दुबै देश बिच तनाव बढदै गइरहेको छ ।
उक्त हिंसक झडप पछि दुबै देश एक आर्का माथी आरोप प्रत्यारोप लगाइरहेका छन् भने सिमामा सैनिक र हतियारको संख्या लगातार बढाउदै गएका छन् ।
एजेन्सीको सहयोगम