चाइनाबाट आयो तिमी संसार भरी छायौ

0
Quantam abroad studies

चाईना बाट आई तिमी संसार भरी छायौ।
भन् तिमीले अहिले सम्म कति मान्छे खायौ।।
किन आयौँ तिमी भन् विश्व भरि छाउन।
प्रदेशी ले पाको छैन आफ्नो घरमा आउन।।
तिमीले गर्दा भर पेट खाना खान पाको छैन्।
स्कूल , डिऊटी ,मन्दिर तिर जान पाएको छैन्।
आफन्त लाई भेट्दा पनि डर मानु पर्ने।।
कस्तो होला छुँदा पनि कोरोना रैछ सर्ने।
संगै साथ मा भयको भय खुसी हुने थियौ।
ए कोरोना तिमीले एस्तो के – के गरि दियौ।।
बिमारी छन् धरै जाना धरै मान्छे मरे।
संसारमा सबै जाना लकडाउनमा परे।।

sahani furniture udyog

नेपाल घर – गुल्मीको कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाट जोखुम
हाल – प्रदेशी भूमि भारत चेन्नई

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.