कोरोनाका कारण थप एकको मृत्यु

0
Quantam abroad studies

काठमाडौं , असार ३
नेपालम कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको पुष्ठि भएको छ । असार १ गते बाँकेको बैजनाथ गाउँपालिका ६ मा मृत्यु भएकी ४६ वर्षीया महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उन्को नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उन्को स्वाब कोरोना परिक्षण गर्नका लागि भेरी अस्पताल पठाइएको थियो र आज उन्को कोरोना पोजेटिभ पुष्ठि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान जानेको संख्या २० पुगेको छ भने १ हजार १ सय ६७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.