कालीगण्डकी गाउँपालिकाको चिनारी बन्दै होस्मादी झरना

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा तीन जयखानेमा पर्ने होस्मादी झरना केही समय देखि एता सबैको फोटो खिच्ने फोटो स्टुडियो जस्तै बन्दैछ ।

कालीगण्डकी करिडोर निर्माण भएपछि देखिएको कालीगण्डकी करिडोरमा अबस्थित यो झरना सबैलाई मनै लोभ्याउने गन्तव्य बन्दै गएको स्थानीयले बताउछन् ।
कालीगण्डकी करिडोरमा यात्रा गर्ने जो कोही पनि उक्त स्थानमा पुगेपछि फोटो खिच्ने गरेको पाइन्छ । गर्मी समय सरु भए सँगै यश होस्मादी झरनामा पौडी खेल्न युवाहरू विभिन्न ठाउँ बाट आउने गरेको पाइएको छ । स्थानीय का अनुसार भौतिक विकासका पुर्वाधार र प्रचारप्रसारमा गाउँपालिकाले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.