नागरिकता बिधेयक विरुद्ध जसपा को बिरोधमा निरन्तरता

0
Quantam abroad studies

असार १७, कपिलवस्तु
जनता समाजवादी पार्टी नेपालले राज्य व्यवस्था तथा सुशासन समिति बाट नागरिकता ऐन संसोधन 2077 विधेयकलाई अंगीकृत नागरिकलाई 7 वर्ष पछि नागरिकता दिन लाई संशोधन प्रस्ताव ल्याइएको विरोधमा विभिन्न प्रकार को विरोध प्रदर्शन विभिन्न जिल्लामा गर्दै आएको छ । हिजो १६ गते मंगलवार जनता समाजवादी पार्टीले देश भरी सबै जिल्लाको सदर मुकाम लगायत मुख्य सहरमा नागरिकता ऐन संसोधन २०७७ मा अंगीकृत विदेशी महिलालाई नागरिकता सात वर्ष पछि दिने लाई विरोध प्रदर्शन गर्ने केंद्र बाट परिपत्र जारी भएको थियो । देश को राजधानी काठमांडू लगायत सबै प्रदेश र जिल्लाहरुमा पार्टीको नेता कार्यकर्ता हरुले विरोध प्रदर्शन गर्ने क्रममा कपिलवस्तु जिल्लामा शैलेन्द्र कुमार यादव र कैलास अग्रहरीको नेतृत्वमा जनता समाजवादी पार्टीको जिल्ला कार्यलय बाट बिरोध रैली तौलिहवा बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यलय मार्फत सम्मानिय प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको थियो साथै बिरोध सभा गरियो जसमा पुर्बमंन्त्री दान बहादुर चौधरी ,, अशोक कुमार यादव , सहसराम यादव ,नारायण खनाल , रबिन्द्र मिश्रा , रामप्रकाश चौधरी (बडकु) गीता श्रीवास्तव,अब्दुल रशिद खान,मधुसूदन चौधरी ,रविदत्त मिश्रा , शिवपुजन यादव , सन्तोष पान्डे , बजरंगी चौधरी , रहिस खान , रामनिवास पुरी , ईरफान खान शाह लगायतको सहभागितामा हजारौं को संख्यामा बिरोध प्रदर्शन गरेका थिए ।

sahani furniture udyog

ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ कै व्यवस्था अनुरुप वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिनु पर्ने, नागरिकतामा रहेको लैङ्गिक बिभेद अन्त्य गर्नु पर्ने, गोर्खा सेनामा रहेका नेपाली नागरिकको नागरिकताको निरन्तरता र तिनका सन्तानलाई नागरिकता प्रदान गर्नु पर्ने तथा यौनिक र लैङ्गिक अल्पसंख्यकलाई स्वघोषणा गरेको लैङ्गिक पहिचानको आधारमा नागरिकता प्रदान गर्नु पर्ने माग गरिएको प्रदेश प्रवक्ता अकरम पठानले बताएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.