चक्रघट्टी जेसिसले रक्तदान कार्यक्रम गर्ने

3
Quantam abroad studies

सुबिन बिश्वकर्मा / बराहक्षेत्र
सामाजिक कार्यमा अग्रणी संस्था चक्रघट्टी जेसिसले आगामी २२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ। चक्रघट्टी जेसीसको स्थापना दिवसको अबसर पारेर गर्न लागिएको कार्यक्रममा लकडाउनलाई मध्यनजर गरी सामाजिक तथा भौतिक दुरीलाई ध्यानमा राखिने चक्रघट्टी जेसिस बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले बताए। विशेषगरी कोरोना भाइरस (कोभिड 19) संक्रमण बाट विभिन्न अस्पतालहरुमा रगतको अभाव नहोस भन्नको निमित्त रक्तदान गर्न लागिएको उनको भनाइ छ।

sahani furniture udyog

नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको सहकार्यमा हुने रक्तदान कार्यक्रम चक्रघट्टीमै हुने बताइएको छ। स्थानीय युवा र विभिन्न संघसंस्थाहरु सँग समन्वय गरिने आयोजकले जनाएको छ।

Kapilvastu Technical Institute
  1. BrianDex says
  2. Richardinwal says
  3. visit website says

    thank a lot for your website it assists a great deal. https://gudri.com

Leave A Reply

Your email address will not be published.