नेपाल विद्यार्थी संघ पर्वत बिहादी गाउँपालीकाले गाउँपालिका कार्यसमिति गठन गरेको छ ।

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत
पर्वतको बिहादी गाउँपालिकामा नेपाली काँग्रेसको भातृसंघ नेपाल विद्यार्थी सँगले गाउँपालिका कार्यसमिति संगठन गरेको छ। बिहादी गाउँपालीका भित्रका ६ वटा वडा लाई समेट्दै १३ सदस्य समिति र प्रत्येक वडा संयोजक सहित १९ सदस्य समिति गठन गरेको छ ।
नेपाल विद्यार्थी सघं बिहादी गाउपालिकका अध्यक्ष : हिम लाल गिरी (पारस) उपाध्यक्ष : लक्ष्मी भुसाल उराम
उपाध्यक्ष :लक्ष्मी भुसाल वाहकी
बिपिन क्षेत्री रानिपानी
तिलक पराजुली सालिग्राम
सचीव: अनिशा खड्का (अनु) बाच्छा
:वसन्त पौडेल रानिपानी
सहसचिव :प्रकाश नेपाली उराम ,
: सुनिल काफ्ले सालिग्राम
:कविता भट्टराई रानिपानी कोषाध्यक्ष : सिर्जना भट्टराई
सगंठन बिस्तार सयोंजक : दिपेश पराजुली
अतिरिक्त कृयाकलाप सयोंजक: सुबास भुसाल रहेको समिति मा वाड सयोंजक हरु :
वाड १: नरेश पाठक
उपसयोंजक: बिष्णु छेत्री
वाड २: बिष्णु गिरी
उपसयोंजक: सुस्मिता नेपाली
वाड ३:नारायण पराजुली
उपसयोंजक:
वाड ४: समीर भट्टराई
उपसयोंजक :
वाड ५: सुबास भुसाल
उपसयोंजक:विशाल भुसाल
वाड ६ : सुनिल काफ्ले रहनु भएको छ । पछिल्लो समय देशमा महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका नाममा गाउँपालिकामा आएक रकम लाई सहि काम सदुपयोग नगरेको र क्वारेन्टाइन पनि व्यवस्थित नभएको भन्दै विदेश बाट आएको युवाहरु ले गुनासो गरेको पाइए सँगै यस्ता कार्यलाई सुधार ल्याउन गाउँपालिका लाई दबाब दिन र राम्रो काममा सहयोग गर्ने उदेश्यले कार्यसमिति गठन गरिएको सभापति गिरिले बताए ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.