नवलपरासी पश्चिममा बाढी ! पुल बगाउदाँ आवगमन पुर्ण रुपले ठप्प

0
Quantam abroad studies

रबिन्द्र यादव , असार २६ नवलपरासी पश्चिममा बाढीले पुल बगाउदाँ आवगमन पुर्णरुप ले अवरुद्ध भएको छ ।

बिहिवार राती देखि लगातार अबिरल बर्षाका कारण प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकीटोलको खोलाको जलस्तर बढेपछि पुल भत्किदाँ सुस्ता गाउँपालिका जोडने सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रवार बिहान धोबहा खोलाको बहाव बढेपछी पुल भत्किन पुगेको हो । उक्त पुल पुर्णरुले क्षतिग्रस्त हुदाँ हजारौ मानिसहरुको आवगमन ठप्प भएको वडा नं.८ का वडाध्यक्ष कादिर अन्सारीले बताए ।

अत्याधिक बर्षाका कारण तराई क्षेत्रका नदिनालाहरुको जलस्तर बढेको छ भने नारायणी नदि समेत खतरा माथि बगिरहेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.