नेपाल राष्ट्रिय दलित कल्याण सँघद्वारा राहत वितर,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

sahani furniture udyog

नेपाल राष्ट्रिय दलित कल्याण सँघ द्वारा राहत वितरण गरिएको छ ।

नेपाल राष्ट्रिय दलित कल्याण सँघद्वारा जिल्लामा रहेकाे मुक्त हलियाहरुलाई राहत वितरण गरिएको हाे । बझाङ जिल्लामा रहेका जिल्ला भरिका मुक्तहलियाहरुलाई काेरना भाईरस अर्थात काेभिड १९ ले प्रभाव पारेकाे समयमा जिल्लाका विभिन्न स्थानीय तहमा रहेकाे मुक्तहलीयालाइ राहत वितरण गरिएकाे जिल्ला अध्यक्ष धर्मराज रसाइलीले बताए ।

जिल्लामा धर्मराज रसाइलीकाे नेतृत्वमा गएकाे एक टाेलीले जिल्लाका ५५१ जना लाई राहत स्वरुप एक एक कट्ठा चामल तेल , दाल , सावुन , नुन , वितरण गर्दै आएकाे सस्थाका काेडिनेटर भिम रसाइलीकाे भनाइ छ । रसाइलीका अनुसार जिल्ला भरिका मुक्तहलियाहरुलाई राहत वितरण गरिएको हाे ,राहत पाउनेमा जयपृथ्वी नगरपालिकामा २४५ जना बुङगल नगरपालिकामा ६० जना थलारामा ५३ जना खप्तड छान्नामा ५१ जना केदास्युमा ८७ जना दुर्गाथलीमा ५५ जना गरि जम्मा ५५१ जनालाई राहत वितरण गरिएको र साथै हजारदिनका महिलालाई पाेषिलाे खानेकुरा अण्डाहरु पनि वितरण गरिएको भिम रसाइलीले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.