सुदुरका ८८ स्थानीयतह मध्ये पहिलाे गाउँपालीका बझाङकाे केदारस्यू,

0
Quantam abroad studies

उत्तम कुमार थापा, बझाङ

सुदुरपश्चिम प्रदेशको अार्थिक समृद्धि र विकासकाे पहिचान परिवर्तनको मुल अाश्य बन्दैछ सीप विकास तालीम । जसले समाजलाई रुपान्तरण गर्दै अाफैमा अात्मनिर्भर बनाउने देखिन्छ ।

sahani furniture udyog

हाम्रो सुदुरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तहहरु रहेका छन । जसमा विकट पहाडी जिल्ला बझाङकाे केदरस्यू गाउपालीका पहिलाे नम्वरमा रहेकाे देखिन्छ । निड्स नेपालले विभिन्न कार्यक्रमहरु गर्दै अाएकाे छ । अहिले निड्स नेपालले कार्यविधि पेश गर्दै काम अहरु अगाडि बढाउदै अाएकाे हाे ।

पहाडी जिल्ला बझाङकाे केदारस्यू गाउँपालीकाले युवाहरू राेजगारी शृजर्ना गर्दै अात्मनिर्भर बनाउने लक्ष्य लिए सँगसँगै NEEDS नेपालले तयार पारेको कार्यविधि पास गरिसकेको कारण केदारस्यू गाउँपालीका पहिलाे बनेको हाे । अाज मात्रै बसेकाे गाउँपालीका अध्यक्ष ईन्द्र बहादुर भण्डारी र उपाध्यक्ष निशा धामीकाे नेतृत्वको बैठकले नेपाल र गाउँपालीका विच सहकार्य गर्दै अगाडि बढेको निड्स नेपालका कर्मचारी शेखर थापाले बताए ।

गाउँपालीका अध्यक्ष भण्डारीले भने, हामीले बेरोजगारी युवाहरुलाई राेजगारी तिर लैजानु पर्छ भन्ने हाम्रो पहिलाे लक्ष्य रहेको समयमा नेपालले सहकार्य गराै भन्दा अाफु निकै खुसि रहेकाे बताउदै , अहिले गाउँपालीकामा २० जनालाई ईलाेक्टाेनिक , अर्थात विधुत वाईरिङ सम्वन्धि तालीम दिने भनेपछि अध्यक्ष भण्डारीले भने हाम्रो स्थानीय तहमा,तरकारी खेति सम्वन्धि तालिम सञ्चालन गर्न पनि निड्स नेपाललाई अाग्रह गरेकाे जसमा केदारस्यु गाउँपालीकाकाे सभाहलमा सुरुभएकाे बैठककाे कार्यक्रम सञ्चालन काेडिनेटर विनाेद कडाराले गर्नुभएको थियाे भनी सँस्थाका उपाध्यक्ष लाेकेद्र जाेशीले बताए । उनले भने निड्स नेपालकाे युवालाई राेजगारीमा लैजान पहिलाे कार्यविधि पास गर्ने गाउँपालीका केदारस्यू भएको दावी गरेको छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.