कोरोना संक्रमित चर्चित शायर एवम् गितकार राहत इंदौरी को निधन

0
Quantam abroad studies

काठमाडौं , साउन २७
भारतका चर्चित शायर एवम् गीतकार राहत इंदौरी को मृत्यु भएको छ । उहाँ समाजका समसमायिक विषयमा समेत शायरी लेख्ने र भन्ने हुँदा दर्शक बाट निकै रुचाइएका थिए ।
मंगलबार बिहान उहाँ कोरोना पोजेटिभ रहेको पुुष्ठि भए पछि इंदौर स्थित अस्पतालमा भर्ना गराइएको थियो ।

उहाँको कार्डिक अटेकका कारण साझ ५ बजे ७० बर्षको उमेरमा मृत्यु भएको श्री ऑरविंदो अस्पतालका डॉक्टर विनोदी भंडारी ले बताएका छन् । उहाँलाइ निमोनिया समेत भएको र श्वास प्रश्वासमा समस्या देखिएको थियो । उहाको आज आज राति नै ईस्लामिक रिति रिवाजका साथ कब्रिस्तानमा दफन गर्ने तयारी गरिएको छ । एजेन्सी को सहयोगमा

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.