नेपाल स्वयंसेवक सँघ युवा सँगठन बझाङले बृक्ष्याराेपण गर्याे,

0
Quantam abroad studies

त्तम कुमार थापा बझाङ

नेपाल स्वयंसेवक सँघ युवा सँगठन बझाङले बृक्ष्याराेपण गरेको छ ।

जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगर पालिका वडा नम्बर ३ काे भुभागमा स्वयंसेवक सँगठन बझाङले बृक्ष्याराेपण गरेको हाे ।

sahani furniture udyog

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा अविरल बर्षाकाे कारण बाढिपहिराे जाने उच्च जाेखिम बढेको कारण युवाहरुले समाजमा सकृयता देखाएको र समाजमा घटेका ठुलाठुला घटनामा सघाउने, जिल्ला कमिटी बझाङकि अध्यक्ष भुमिका कुवरले बताए ।

प्रथम युवा स्वयंसेवक भेलाले ८० वटा विरुद्ध राेपेकाे छ । जहाँ बाढिपहिराेकाे जाेखिम छ त्यसै बस्तिमा बाेटहरु राेपेकाे सदस्य निर्मला भण्डारीले बताए । कार्यक्रममा युवा सघठनका सबै पदाधिकारी र जयपृथवी नगरपालिका मेयर लगाएत सबै सराेकारवालाहरुकाे उपस्थितिमा एक कार्यक्रम का विच बृक्ष्याराेपण कार्यक्रम सम्पन्न भएको अध्यक्ष भुमिका कुवरले बताए उनले भने अाफ्नाे नेतृत्वमा गठित स्वयंसेवक युवा सँघठनले जहाँ अप्ठ्यारोमा परेका दाजुभाइ दिदीबहिनी लाई सघाउन अब अार्मि प्रहरी मात्र हैन त्यस स्थानमा अाफु पनि जागरुत भएर अगाडि बढ्ने कुवरले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.