
उत्तम कुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशकाे विकटपहाडी जिल्ला बझाङमा जुनिभरी गितकाे सुटिङ सुरु भएको छ ।
सुदुरकाे झल्काे दिने पर्यटकीय क्षेत्र सदरमुकाम चैनपुरमा रहेका थुप्रै स्थानमा सुर्टिङ भएको हाे ।
जुनिभरी नामक गितका डाईरेक्टर रहनुभएका अविनास थापा काजीले विगतका दिनहरुमा थुप्रै म्युजिक भिडियोहरुमा खेलिसकेकाे बताउदै उनलेभने अहिले आफै जन्मेको जन्म थलो बझाङका विभिन्न पर्यटकीय धार्मिक स्थलहरुलाई झल्काउने दृश्यले अाफुले गृह जिल्लामै सुर्टिङ सुरु गरेकाे थापाको भनाइ छ ।
थापा विगतका दिनहरुमा महेन्द्रनगरकाे कञ्चनपुरमा बसेर अाफ्नै एवान डान्स क्याम्प चलाउदै अाउनुभएकाे थियाे भने उनले उदाएका धेरै शिष्यहरु विभिन्न डान्स क्याम्प खाेलेर बसेकाे दृश्य यथावत देख्न पाईन्छ । आधुनिक माेडेल रहनुभएका थापाले यसपालि भने गृह जिल्ला बझाङमा आएर सुर्टिङ सुरु गरेको हुन । उनले जिल्लामा आएपछि आधुनिक गित सुर्टिङमा आफै डाईरेक्टर रहेका थापाले भने जयपृथ्वी नगरपालिका वडा नम्बर १० घर भएकि कमला शाहीलाई जुनिभरी गितकाे मुख्य पात्रकाे रुपमा लिएका छन । शाहि भन्छन, मेराे लक्ष्य उदश्य आज आएर पूरा हुनलागेको भान भएको बताउदै पहिलाे पटक क्यामाकाे प्रदामा अाउन पाउँदा धेरै खुसि नै भएको हामीलाई बताए ।
आधुनिक माेडेल रहनुभएका अविनास थापा निकै चर्चित व्याक्ति रहेका छन उनले अहिले धेरै गितमा र एउटा फिल्म पिजडा व्याक अगेनमा पनि काम गरिसकेका छन । धेरै म्युजिक भिडियोमा माेडलिङ गरिसकेका थापा यसपालि भिडियो सुर्टिङमा बझाङ आएर स्थानीय व्याक्तिलाई अगाडि बढाउने लक्ष्य रहेकाे हुदा जिल्लामा रहेका दिदीबहिनी दाजुभाइलाई अगाडि सारेकाे बताए । गितमा मुख्य भुमिका भने माेडल अविनास थापा काजी र कमला शाहि रहेको छ ।
गितकाे सुर्टिङ विभिन्न पर्यटकीय क्षेत्रमा भएको हुदा,थापाकाे परिवार र शाहिकाे परिवार बाट निकै सहयाेग भएको बताए । उनले भने,याे क्षेत्र निकै लगाव रहेकाे हुदा शाहिलाई अवकाे माेडेल बनाउने अाफ्नाे जिम्मेवार भएको थापाले बताए । यसपालि सुर्टिङ भएको गितकाे भिडियो भने केही सातामै बजारमा आउने र दर्शकहरुले हेर्न पाउने माेडेल थापाकाे भनाइ छ । भिडियो सुर्टिङमा साथदिने हाेटेल केपी प्लाजा ,पत्रकार शैलेन्द्र राेकाया,अर्थजङ्ग साहि,क्यामारामा साथ दिने बिर्ख बाेहरा, राजकुमार थापा,बिमला शाहि , ईसु सिह,तिलक खड्का मेकपमा सम्झना चाैधरी रेश्मा ताम्राकार लगायतकाे साथसहयाेग रहेको थियाे ।
