कम्युनिस्ट पाटी परित्याग गरि १ सय २० जना काङ्ग्रेसमा प्रवेश ,

0
Quantam abroad studies

उत्तम कुमार थापा, बझाङ

नेपाल कम्युनिस्ट पाटी नेकपा परित्याग गरि नेपाली काङ्ग्रेस मा १ सय २० जना प्रवेश भएका छन ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ काे धाैनाउ, जुवाणा छयाला गरि आज १ सय २० जना नेपाली काङ्ग्रेसमा प्रवेश भएको नेपाली काङ्ग्रेसका नेता हिरेन्द्र छत्यालले बताए ।

उनले भने, नेपाल कम्युनिस्ट पाटी नेकपाकाे बहुमतकाे सरकारले जताततै भ्रष्टाचार माैलाएकाे र आफ्ना आसेपासे लाई मात्र याेजना दिएकाे बताउदै , जनसमुदायहरु नेपाली काङ्ग्रेस पाटीमा प्रवेश भएको दावी गरे । आज एक कार्यक्रमका विच नेपाली काङ्ग्रेसका नेताहरूले दाेसल्ला सहित स्वागत गरेकाे हाे ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.