कोरोना भाइरसको संक्रमण संचालकमा देखिएपछि अस्पताल बन्द

0
Quantam abroad studies

चन्दन रौनियार , दुहबी , भाद्र ६

सुनसरीको दुहवी वडा न. ५ स्थित जीवन ज्योती स्वास्थ्य सेवा प्रा. ली. अस्पताल का संचालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गराएको छ ।
आज शनिबार बिहान अस्पतालका संचालकको रिपोर्ट पोजेटिभ आएपछि दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले अस्पताल बन्द गर्ने निर्देशन दिएको थियो ।
अस्पतालका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि अहिले अस्पताल बन्द गरिएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.