नरेश रावलले अाफ्नाे ज्यान बचाई दिन,सबैमा गरे अपिल

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

जिल्लाकाे छविस पाथिभरा घर भएका नरेश रावलले अाफ्नाे ज्यान बचाई दिन अपिल गर्नुभएको छ ।

अरुकाे दुखमा साथ दिदा दिदै अाफ्नाे खुसि कता छुट्याे छुट्याे भन्दै ,निरासाबादी चेतना देखाउदै सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सहयाेग गरिदिन अनुराेध गर्नुभएको हाे ।

sahani furniture udyog

रावल छविस पाथिभरा गाउँपालीका घरभै हाल व्याङराेलमा क्यान्सरकाे उपचारका क्रममा रहेका छन । उनले लाईभ भिडि योमा अाएर अाफैले भनेका छन बुवा छैन । अामा भाईबहिनी छन मलाई क्यान्सर भएको छ । उपचार गर्दा गर्दा २० लाख बढी खर्च भैईसकेकाे हुदा अाफ्नाे भएको सम्पत्ति सबै सिद्विएकाे र अब करिव २० लाख जति उपचार लाग्ने बताउदै सबैलाई सक्दाे सहयाेग गरेर अाफ्नाे ज्यान बचाई दिन अाग्रह गरेको हुन ।

क्यान्सर पिडित रावल भने, अहिले भर्खरै २५ वर्षका छन । विगत २ बर्ष देखि उनी क्यान्सर जस्तो प्राणघातक राेग सँग लडिरहेका उनका अाफन्तले बताए ।

रावलले अाफ्नाे ज्यान बचाई दिन फेस्बुक लाभ मार्फत सबैलाई अाग्रह गर्नुभएको हाे । तपाईंको सानाे सहयाेगले कसैकाे जिन्दगी बन्छ या बच्छ भने सहयाेग गर्नुहाेस हाम्रो पनि अपिल छ । यदि सहयाेग गर्न चाहने दाजुभाइले अाफ्नै पिडित नरेश रावलकाे NIC ASIA BANK BAJHANG को खाता नं B 387737984524001 मा बचत गर्न सक्नु हुनेछ।

हजुरहरु को सानो सहयोगले अबश्य पनि कसैको जिबन बच्छ भने सहयोग गरी दिनु होला! मानव सेवा नै सबै भन्दा ठुलाे धर्म हो !! उहाले गर्नु भएको अपिलको भिडियो क्लिप को लिन्क पनि तल राखिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.