बाघकाे छाला सहित बुङ्गल नगरपालिकामा २ जना पक्राउ ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

बाघकाे छाला सहित २ जना पक्राउ परेका छन । जिल्ला काे बुङ्गल नगरपालिकामा पाठे बाघ काे छाला सहित २ जना पक्राउ परेका छन ।

बुङ्गल नगरपालिका वडा नम्बर ६ बड्डिजियावन घर भएका राई सिङ्गे बाेहराका छाेरा बर्ष २७ का अर्जित बाेहरा, र उनकै अर्को छाेरा २३ बर्षका बिरेन्द्र बाेहरालाई हिजाे राती २ बजेर ४१ मिनेटमा धनगढी बाट खटेकाे अारअाईटी व्युराे टाेली र प्र अ बुङ्गलका सहिकाे नेतृत्वकाे टाेलीले खटेकाे टाेलीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पक्राउ पर्नेमा अर्जित बाेहराका दाजुभाइ रहेका छन । उनलाई राति २:४१ बजेको समयमा पक्राउ गरेकाे थियाे पक्राउ पर्ने बाेहरासँग पाठे बाघ काे छाला २ थान बाघकाे हड्डी ९ केजि रहेकाे छ पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याईदै छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.