रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कार्वाही काे माग गर्दै कपिलवस्तु का प्रमुख पाैडेल लाई ज्ञापनपत्र

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु , भदौ २२
प्रदेश न .२ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ।रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कार्यवाही गर्नका लागि कपिलवस्तु दलित नागरिक समाज द्वारा जिल्ला प्रमुख अधिकारी दिर्घ नारायण पाैडेल लाई ज्ञापनपत्र बुझाउनु भए छ। जिल्ला प्रमुख अधिकारी पाैडेल मार्फत प्रधानमन्त्री लाई समेत ज्ञापनपत्र बुझाउनु भए छ ।

बुद्धपद्म माध्यमिक विद्यालय देखि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय सम्म शान्तिपूर्ण रैली निकालेरज्ञापनपत्र बुझाइएको छन।ज्ञापनपत्र बुझ्नेमा दलित अधिकारकर्मी ,समाजिक अभियान्ता , अन्य व्यक्तिहरुकाे समेत उपस्थिति रहेको थियो ।

sahani furniture udyog

दलितहरु माथि दिन प्रति दिन बलात्कार , हिंसा जस्ता घटना बढी रहेको छ । रौतहटका विजय राम र निरञ्जन रामको हत्यारा लाई अनुसन्धान गरेर हत्या गरेकाे र संलग्न व्यक्ति लाई नियम अनुसार कार्यवाही हुनु पर्‍यो संजय निगम ले बताउनु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.