भारतीय राजदुत क्वात्रा द्वारा परराष्ट्रमन्त्री ज्ञवालीलाइ अतिआवस्यक रेमिडाइजर औषधि हस्तान्तरण

0
Quantam abroad studies

काठमाडौं – आज भारत सरकार को तर्फ बाट काठमाडौंमा रहेको भारतीय राजदुतावास ले नेपाल सरकारलाइ दुइ हजार भाइल रेमिडाइजर औषधि हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदुत बिनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाइ उक्त औषधि हस्तान्तरण गरेका हुन। कोभिड-१९ को बिश्वब्यापी महामारी ले निम्त्याए को चुनौती सामना गर्न भारत ले नेपाललाइ गर्दै आएको सहयोग अनुरुप उक्त औषधि उपलब्ध गराइए को भारतीय राजदुतावास ले जारि गरेको बिज्ञप्तिम उल्लेख गरिएको छ ।

कोभिड-१९ बाट संक्रमित भै गम्भीर अवस्थाम रहेका र अक्सिजन थेरेपि बाटउपचाररत बिरामी को उपचार मा यो औषधि प्रयोग गर्दा चिकित्सक अनुसार अस्पतालमा बस्ने र रोग निको हुने अवधी कम गर्न सहयोग पुग्ने जनाइएको छ।

यसैगरी बिगत बैशाख १० गते भारतले नेपाललाई प्यारासिटा मोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोरोना टेष्ट कीट र साउन २५ गते आइसीयु, भेन्टिलेटर सहयोग गरेको थियो।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.